अभिमतहरू

श्री ५ बडामाहाराजाधिराज पृथ्वी नारायण शाह

पृथ्वीपथ :

पृथ्वीपथः नेपालको मार्गदर्शक सिद्धान्त। सर्वप्रथम पृथ्वीपथ बुझ्न श्री ५ बडामाहाराजाधिराज पृथ्वी नारायण शाहको दिव्यउपदेशलाई केलाउन पर्ने हुन्छ।

वेदान्त दर्शन र आचार्यहरूको व्याख्या

वेदान्त दर्शन: परमसत्यको अन्वेषण र आचार्यहरूको व्याख्या

वेदान्त दर्शन वैदिक सभ्यताको गहिरो दार्शनिक धारा हो, जसले जीवन, जगत्, आत्मा र ब्रह्मबीचको सम्बन्धको अन्वेषण गर्दछ। शंकराचार्य, रामानुजाचार्य र चैतन्य महाप्रभुका दृष्टिकोणहरूले यसलाई विविध आयाम प्रदान गरेका छन्।

श्री ५ महेन्द्र वीर विक्रम शाह

राजा महेन्द्रले नेपालमा गरेका विकासका काम :

नेपालको इतिहासमा राजा महेन्द्र वीर विक्रम शाह देवको शासनकाल (विक्रम संवत् २०१३-२०२८) एक अत्यन्त महत्त्वपूर्ण र दूरगामी परिवर्तनकारी अवधिका रूपमा अंकित छ। विशेषगरी, विक्रम संवत् २०१७ देखि २०२८ सालसम्मको दशक नेपालको आन्तरिक स्थायित्व, राष्ट्रिय एकता सुदृढीकरण, तथा देशको भौतिक, राजनीतिक, सामाजिक, शैक्षिक, साहित्यिक, र सांस्कृतिक विकासका लागि अद्वितीय र निर्णायक समयका रूपमा रहेको पाइन्छ।

पशुपतिनाथ मन्दिर परिसर, काठमाडौं

नेपाल: हिन्दू राष्ट्रको गौरव र आवश्यकत्व

विश्व सभ्यताको इतिहासमा हिन्दू दर्शनलाई उदार, सरल र सहिष्णु मानिन्छ। नेपाललाई हिन्दू राष्ट्रको रूपमा पुनर्स्थापना गर्नु राष्ट्रिय पहिचान र सुरक्षाको लागि अपरिहार्य छ।

लेखक: दिर्घराज प्रसाईं
दीपक राज जोशी

आशा बेच्ने राज्य, मृत्यु किन्ने नागरिक : एक क्यान्सर बिरामीको चिठी

क्यान्सर र मृत्युदण्डबीचको समानताले जीवनको कठोर यथार्थ छर्लङ्ग पार्छ। एक बिरामीको अनुभवले राज्यको गैरजिम्मेवारी र सामाजिक पीडालाई उजागर गर्छ।

काठमाडौंमा हिन्दू राष्ट्रको समर्थनमा जनसभा

नेपालमा हिन्दू राष्ट्रमा फर्काउने माग

धर्मनिरपेक्षताको घोषणाबाट १६ वर्षपछि, नेपालमा फेरि हिन्दू राष्ट्रको माग सशक्त रूपमा उठ्न थालेको छ। नेपाली कांग्रेसका नेताहरूको नेतृत्वमा हस्ताक्षर अभियान पनि सुरु भइसकेको छ।

लेखक: प्रशान्त श्रेष्ठ
राजतन्त्र कायम रहेका देशहरू

राजा भएका देशहरू

केवल नेपाल मात्र होइन, आज पनि विश्वका धेरै देशहरूमा राजतन्त्र कायम छन् — पूर्ण वा संवैधानिक रूपमा।

लेखक: राजसभा
बेलायती राजा राष्ट्रप्रमुख रहेको देशहरूको सूची

अरू देशको राजा स्वीकार गर्ने देशहरू

कसरी स्वतन्त्र देशहरूले पनि अरू देशको राजालाई राष्ट्रप्रमुखको रूपमा स्वीकार गर्छन् — यस्तो अनौठो प्रणालीबारे जानकारी।

लेखक: राजसभा