
आधुनिक नेपालका संस्थापक पृथ्वीनारायण शाहका कालजयी दिव्य उपदेशहरू
"घुस लिन्या र दिन्या दुवै राज्यका ठूला शत्रु हुन्।"
"यो राज्य दुई ढुङ्गाबीचको तरुलजस्तै हो।"
"यो असली हिन्दुस्थान हो।"
"प्रजा मोटा भए दरबार बलियो हुन्छ।"
"विदेशी कपडा लगाउन नदिनू, स्वदेशी कपडा बुन्न सिकाउनू।"
"नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो।"
दिव्य उपदेशको सम्पूर्ण मूल पाठ PDF ढाँचामा डाउनलोड गर्नुहोस्।
📄 पूर्ण PDF डाउनलोड गर्नुहोस्