श्री ५ महाराजाधिराजका ऐतिहासिक सन्देशहरू र राष्ट्रिय भिडियोहरूको सङ्ग्रह
नेपालको शान्ति, पहिचान र स्वाधीनताको पक्षमा एकजुट राष्ट्रिय सन्देश।
नेपालको विगतका दुर्लभ र ऐतिहासिक तस्बिरहरूको सङ्ग्रह

सन् १९५७ मा राजा महेन्द्र वीर विक्रम शाह र महारानी रत्न राज्यलक्ष्मी देवीको ऐतिहासिक तस्बिर।

गोरखाको ऐतिहासिक राजदरबार, नेपालको एकीकरणको उद्गमस्थल।